बेनी–दरवाङ सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी

सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ भदौ । सडक बिभागले म्याग्दीका ४ वटा ग्रामिण सडकको ट्याक निर्माण र स्तरवृद्धीका लागि विस्तृत सर्वेक्षण सुरु गरेको छ । गलेश्वर–पिप्ले–भगवती–बेग र पिप्ले–मौवाफाँट–दग्नाम १४१४ किलोमिटर सडकको सर्वेक्षण गरेको परामर्शदाता कम्पनी सिआईआरसी जिआईओसिओ एण्ड पार्थ ईन्जिनियरीङले दरवाङ–धारापानी–ताकम–जलजला सडक स्तरवृद्धी र बिम–मराङ–मल्कवाङ सडकको ट्याक निर्माणका लागि सर्वेक्षण सुरु गरेको छ । … Continue reading बेनी–दरवाङ सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी